Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एमाले विभागीय प्रमुखलाई ओलीले सम्बोधन गर्ने

एमाले विभागीय प्रमुखलाई ओलीले सम्बोधन गर्ने


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा बसेको छ ।

    बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरू, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    महासचिव पोखरेलपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि रिजालले जानकारी दिए । नेकपा एमालेमा ३२ विभाग रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार