Online Nepal शुक्रबार, बैशाख १४ २०८१

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौँ । माओवादीको स्थायी समिति बैठक जारी छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बिहीबारबाटै सुरु भएको बैठक आज पनि जारी छ।

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

    बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    पार्टी एकताका बारेपनि प्रतिवेदन प्रस्तुत गर्ने माओवादीको तयारी छ । हिजोको बैठकमा राष्ट्रपति निर्वाचनमा साझा उम्मेद्वार खोज्ने बारेमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार