Online Nepal शनिबार, बैशाख १५ २०८१

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौं ।  नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।

    नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ  । आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार