Online Nepal शनिबार, बैशाख २२ २०८१

सेञ्चुरी बैंकद्वारा २५० थान र्टचलाईट सहयोग

सेञ्चुरी बैंकद्वारा २५० थान र्टचलाईट सहयोग


मध्यान्तर संवाददाता
  • बिहिबार, माघ ९ २०७६

  • काडमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको छ ।

    बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एल.पि. श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन सहयोग पुर्याउने उदेश्यले र्टचलाईट उपलब्ध गराइएको बैकले उल्लेख गरेको छ ।

    संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको बैंकले जानाएको छ ।

    प्रतिक्रिया
    थप समाचार