Online Nepal आइतबार, बैशाख २३ २०८१

निषेधाज्ञामा सेयर बजार खुला हुने

निषेधाज्ञामा सेयर बजार खुला हुने


मध्यान्तर
  • बुधबार, भाद्र ३ २०७७

  • बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा लागु हुने भएपछि सेयर बजार संचालन हुने कि नहुने भन्ने आम लगानीकर्ताहरुको चासो बढेरहेको बेला नेपाल धितोपत्र बोर्डले सेयर बजार खुला रहने जनाएको  छ । यस अघि लकडाउन हुँदा सेयर कारोबार बन्द रहेकोले निषेधाज्ञा हुँदा बजार के हुने भन्ने बारे आम लगानीकर्ताको चासो बढेको थियो । अहिले अनलाईन मार्फत नै करोबार गर्न सकिने भएकोले बजार बन्द नहुने बताएको छ ।यसअघि लकडाउन भएकोबेला सेेेयर बजार ९८ दिन बन्द हुुँदा लगानीकर्ताहरु मारमा परेका थिए  ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार