Online Nepal मंगलबार, बैशाख २५ २०८१

प्रभु बैंकको इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा

प्रभु बैंकको इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा


मध्यान्तर
  • मंगलबार, मंसिर ९ २०७७

  • काठमाडौं । प्रभु बैंकले  इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा ल्याएको छ।   आफ्ना ग्राहकहरुलाई प्रभु बैंकमा खाता खोली  बैंकको वेबसाइटमा लग इन गरी अनलाइनमार्फत् केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

    यस्तो व्यवस्थासँगै ग्राहकहरुले केवाइसी अपडेट गर्ने बैंकको कार्यालयमा पुग्नु पर्ने छैन। यस्तो सेवाको सुरुवातसँगै नियमित रुपमा खाता सञ्चालन गर्न ग्राहकहरुलाई सहज हुने बैंकले जनाएको छ। यस्तो सेवाबाट ग्राहकहरुले आफ्नो समयको बचत गरि अन्य कामका लागि सदुपयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

    प्रतिक्रिया
    थप समाचार