Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

राष्ट्रिय बीमा कम्पनीमा ५४ का नाम निस्कियो, हनुहोस् को भए पास जिल्ट सहित

राष्ट्रिय बीमा कम्पनीमा ५४ का नाम निस्कियो, हनुहोस् को भए पास जिल्ट सहित


मध्यान्तर
  • मंगलबार, माघ २२ २०७५

  • काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लिएको लिखित परिक्षामा पास भएकाहरुको नतिजा मंगलबार सार्वजनिक गरिएको छ। सिमित संख्याको लागि आवेदन खुलाईएकोमा लिखित पास गर्नेको संख्या मात्रै ५४ जना रहेका छन्।

    सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समय तोकिएको छ।

    रिजल्ट विस्तृतमा

    प्रतिक्रिया
    थप समाचार