Online Nepal शनिबार, बैशाख २२ २०८१

अंहमता त्याग्यौं

अंहमता त्याग्यौं


मध्यान्तर
  • सोमबार, चैत्र १६ २०७७

  • पछिल्लो राजनितिक घटनाक्रमले के जनाउछ भने अहिले सम्म सबै इगो र अंहमताको परीणाम हो । आफू भए ठिक अरु भए बेठिक भन्ने व्यवहारले नेपालको राजनितिक गतिविधी चलेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिको इगो र अहमताले अहिले देशको स्थितिमा आइपुगेको छ । करिब दुई तिहाई सरकारको अंहमताले अहिले ओलिलाई सामान्य बहुमत पनि नपुग्र्ने खतरा बनिरहेको छ । विपक्षीलाई देख्न नसक्ने विरोधिका स्वर दबाउन खोज्ने कसैको कुरा नसुन्ने आफू मात्र जान्ने भन्ने अंहमताले स्थिर राजनितिबाट फेरी नेपालमा अस्थिर राजनिति तिर धकेलेको छ । आज विश्वको जुनसुकै क्षेत्र असफल हुनुको कारण अंहमता र इगो हो । सबैलाई समान व्यावहार र समानताको सिद्वान्त लागु गर्ने हो भने हरेक क्षेत्रमा सफलता हासील हुन्छ । वर्तमान केपि ओलीको सरकार पहिला दुई तिहाई थियो उसलाई यति ईगो अंहमता जगाइदियो कि आज नेकपा दुई स्थिर भयो सरकार धर्मरायो र आफ्नो पुरानो पार्टि नेकपा एमाले संधारमा पुगेको छ । त्यसैले एकता व्यक्तिको अंहमताले गर्दा देश र प्रलकको पार्टि नै संकरमा परेको छ । आज व्यक्ति सफलको कारण देश र राजनितिक पार्टिहरु असफलतिर गइरहेको छ । पार्टिलाई नेपालि जनताले ठूलो आशा र भरोसा अंहमताले खाइदियो । सत्ताको नेतृत्व कर्ताले अंहमता देखाएपछि देश विकास र समृद्धी कसरी हुन्छ । त्यसैले सबै कुरा सुन्न समान व्यवहार गर्ने अंहमता अहिलेको राजनितिक गतिरोध हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार