Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अस्ट्रेलियामा अलपत्र परेका विद्यार्थीबारे ईक्यानको ध्यानआकर्षण

अस्ट्रेलियामा अलपत्र परेका विद्यार्थीबारे ईक्यानको ध्यानआकर्षण


मध्यान्तर
  • बिहिबार, फाल्गुन ९ २०७५

  • काठमाडौं । अस्ट्रेलियामा अलपत्र परेका १२ सय विद्याथीहरुको बारेमा ईक्यानको ध्यानआकर्षण भएको छ । नेपाली विद्यर्थाीहरुलाई पछिल्लो समय परेको समस्यालाई तत्कालै हल गर्न ईक्या आफ्नो क्षेत्रबाट लाग्ने भएको छ ।

    विहिबार एक प्रस विज्ञाप्ति जारि गर्दै ईक्यानले ज्ञापन पत्रमा आफु निकटका सबै कन्सलटेन्सीहरुलाई सहि सुचना दिएरु मात्र पठाउन बारबार ध्याकषण गराउदै आएको भएपनि पछिल्लो समय भएको घटनाले सबैको ध्यानआकर्षण भएको बताएका छ ।  साथै ईक्यानले ति विद्यार्थीहरुलाई अध्यायनको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी लिने बताएका छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार