Online Nepal सोमबार, जेष्ठ ७ २०८१

नेपालले गुमायो पाँचौँ विकेट, सोमपाल एलबिडब्लु ३० रन जोड्दै आउट

नेपालले गुमायो पाँचौँ विकेट, सोमपाल एलबिडब्लु ३० रन जोड्दै आउट


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

    पाँचौ विकेटमा नेपालका ब्याट्सम्यान सोमपाल कामी आउट भएका हुन् । उनी ३० रनमा आउट भएका हुन् । ४७ बल खलेका सोमपालले ३ चौका प्रहार गर्दै ३० रन जोडेका थिए । अहिले क्रिजमा पवन सर्राफ र आरिफ सेख खेलिरहेका छन्।

    प्रतिक्रिया
    थप समाचार