Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको टी ट्‍वेन्टी खेलमा नेपाललाइ तेस्रो सफलता मिलेको छ ।

    पहिलो विकेट सन्दिप लामिछानेले लिएका हुन् । जसमा अस्फाक अहमेद आउट भए । यसैगरि सोमपाल कामीले चार दशमलव तीन ओभरमा घुलाम सब्बरलाई आउट गरे भने बसन्त रेग्मीले ६ दशमलव चार ओभरमा सिपी रिजवानलाई आउट गरे।

    नौ ओभरको समाप्तिमा यूएईले तीन विकेटको क्षतिमा ५३ रन बनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार