Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

घरेलु मैदानमा नेपालको लगातार तेस्रो हार

घरेलु मैदानमा नेपालको लगातार तेस्रो हार


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।

    जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो ।

    प्रतिक्रिया
    थप समाचार