Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

बिस्वासको ‘ब्यांग ब्यांग’ बजारमा

बिस्वासको ‘ब्यांग ब्यांग’ बजारमा


लाल बहादुर विक
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । विगत लामो समय देखि सांगीतिक क्षेत्रमा काम गर्दै आएका गाएक, रचनाकार तथा मोडल विर बिस्वासले नयाँ गीत ‘ब्यांग ब्यांग’ बजारमा ल्याएका छन् ।

    यो भन्दा पहिले पनि धेरै चर्चितगीत बजारमा ल्याई सकेका बिस्वासले यो गीतले पनि बजारमा राम्रै चर्चा पाएको बताएका छन् ।

     

    गीतमा गायक वीर बिस्वाशकै आफ्नै लयशब्द, संगीत र ¥याप रहेको छ भने गायिका कृपा पौडेलले स्वरमा साथ दिएकी छिन् ।

    यस्तै गीतमा केशब बडुको एरेन्ज रहेको छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।

    निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सागर सुनार र शान्ति ओडले अभिनय गरेका छन् ।

    https://www.youtube.com/watch?v=mmoCw9UrL1Y&feature=youtu.be&fbclid=IwAR06SMX8yiNdIf_XrHujoiIRP75H_bZePwFYpcG56T6JQDu1yYFedBieMg4

    प्रतिक्रिया
    थप समाचार