Online Nepal सोमबार, जेष्ठ ७ २०८१

रातारात काठमाडौंमा डा. केसी

रातारात काठमाडौंमा डा. केसी


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउदा आफुले गरेको सम्झौता विपरित ल्याएको भन्दै इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई गएराति काठमाडौं ल्याएको छ । डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुदै गएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

    उनलाई आज करिब बिहान ३ बजेको सयममा हेलिकप्टरमा काठमाडौं ल्याईएको हो । उनलाई त्रिभुवन विमानस्थलबाट सोझै टिचिङ हस्पिटल लगी आईसीयूमा भर्ना गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार