Online Nepal सोमबार, जेष्ठ ७ २०८१

प्रचण्ड पत्नी सीता सिकिस्त, आईसीयू राखियो

प्रचण्ड पत्नी सीता सिकिस्त, आईसीयू राखियो


मध्यान्तर
  • मंगलबार, माघ ८ २०७५

  • काठमाडौं । पुर्व प्रधानमन्त्री एवम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइएसियुमा राखिएको छ । दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी उनलाई स्वास्थ्य अवस्था झन विग्रिदै गएपछि आईसियुमा राखिएको हो ।

    उनलाई घाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरका अनुसार सितलाई रुघाखोकी फ्लु देखिएको छ । अस्पताल अनसरा ‘स्वास्थ्य अवस्था स्थिर छ।’ सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन्।

    उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। सीतालाई प्रेसर र सुगरको समेत समस्या छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार