Online Nepal सोमबार, जेष्ठ ७ २०८१

जनावरसंग यौन सम्बन्ध राख्न किन रुचाउछन् मान्छेहरु ? यस्तो छ, कारण

जनावरसंग यौन सम्बन्ध राख्न किन रुचाउछन् मान्छेहरु ? यस्तो छ, कारण


मध्यान्तर
  • शनिबार, फाल्गुन ११ २०७५

  • काठमाडौं । मानिसहरुको रुचि पनि अचम्मको हुन्छ । मानिसहरुले पत्याउनै नसक्ने खालका रुचीहरु राख्ने गरेका छन् ।

    खास गरेर मान्छेहरुले आफ्नो यौन सन्तुष्टिको लागि जे सुकै पनि गर्ने गर्छन । यति सम्म की मान्छेहरुले यसैको लागि ज्यानको बाजी दिएका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् ।

    यो कुरा मान्छे मान्छेबीचमा सामान्य नै भईहाल्यो । तर, मान्छेहरुले अहिले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन । यस्तै खालको खवरहरु सार्वजनिक भैरहदा सबैमा मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ? भन्ने पश्न उठ्नु पनि स्वभाविक नै हो ।

    समय समयमा पशु तथा जनावरहरुलाई मानिसले करणी गरेको खबरहरु आउने गर्छन् । र पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कार्बाही गर्न माग समेत गर्ने गरेका छन् । पशु करणीको कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आउने गर्छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ ।

    ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु

    १. रहनसहन
    मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि उनिहरु पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनिहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।

    २. प्रतिकार गर्न नसक्नु
    जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले सम्बन्ध राख्न चाहने हुन्छन् ।

    ३. मानसिक असन्तुलन
    मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनिहरु पशु तथा जनावरसंग शारिरक सम्बन्ध राख्ने गर्छन् । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् । एजेन्सी

    प्रतिक्रिया
    थप समाचार