Online Nepal बुधबार, बैशाख १९ २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    सोडारीली आजै एमाले , माओवादी केन्द्र र नाउपा रन्जिता श्रेष्ठ पक्षका सासदहरुको समर्थनमा दाबी पेश गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार