Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

एकैपटक ४८ जना उपसचिवको सरुवा

एकैपटक ४८ जना उपसचिवको सरुवा


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

    विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।

    बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार