Online Nepal सोमबार, बैशाख १७ २०८१

एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता

एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी रहेको छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

    ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार