Online Nepal आइतबार, बैशाख २३ २०८१

एमालेका सांसदका धारणा: चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिन्न

एमालेका सांसदका धारणा: चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिन्न


मध्यान्तर
  • सोमबार, फाल्गुन २ २०७८

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।

    जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ ।

    सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छनन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार