Online Nepal आइतबार, बैशाख २३ २०८१

न्यायालय सुधारका लागि शुक्रबार सर्वोच्चको पूर्ण बैठक बोलाइयो

न्यायालय सुधारका लागि शुक्रबार सर्वोच्चको पूर्ण बैठक बोलाइयो


मध्यान्तर
  • मंगलबार, फाल्गुन ३ २०७८

  • काठमाडौं । न्यायालय सुधारका लागि शुक्रबार सर्वोच्चको पूर्ण बैठक बोलाउने निर्णय भएको  छ । उक्त बैठकमा न्यायाधीशहरूलाई विभिन्न प्रस्तावहरु राख्न आग्रह गरिएको छ ।

    सोमबारको बैठकले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरेर समस्या समाधानको निकास खोज्ने सहमति गरेको छ ।

    नेपाल बार एसोसिएसनको आग्रहबमोजिम १२ बजेबाट मात्रै सुरु हुँदै आएको इजलास अब बिहान ११ बजेबाट नै सुरु गर्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा एक खालको सहमति भइसकेको छ भने सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार