Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बालकोटमा सहमति, प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार

बालकोटमा सहमति, प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार


मध्यान्तर
  • आइतबार, पुष १० २०७९

  • काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

    सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार