Online Nepal आइतबार, बैशाख २३ २०८१

निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार

निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार


मध्यान्तर
  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

    बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका जिल्ला र उच्च अदालतले गरेको आदेश सदर गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार