Online Nepal आइतबार, बैशाख २३ २०८१

नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि


मध्यान्तर
  • सोमबार, फाल्गुन २ २०७८

  • काठमाडौं ।  आइतबार एक सय अंकले घटेको नेप्से  सोमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

    सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
    सोमबार कुल कारोबार रकम ३ अर्ब ६८ करोड ४० लाखमा सीमित रह्यो । आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायो भने लगानी उपसमूह स्थिर रह्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार