Online Nepal आइतबार, बैशाख २३ २०८१

सिड्नीको ग्रयानभिल पार्कमा सिड्नी होली फेस्टिबल हुने

सिड्नीको ग्रयानभिल पार्कमा सिड्नी होली फेस्टिबल हुने


मध्यान्तर
  • मंगलबार, चैत्र १ २०७८

  • कमेरो इभेन्टस र रकडेल ब्वायजले सिड्नीमा मार्च १९ मा दिन सिड्नी होली फेस्टिबल कार्यक्रमको आयोजना गर्ने भएको छ।

    मेला मार्च १९ तारेखका दिन सिड्नीको ग्रयानभिल पार्क मेरिल्याण्डसमा हुन लागेको हो ।

    सिड्नी होली फेस्टिबलमा नेपाली गीत संगीत क्षेत्रका हस्तीहरू कालीप्रसाद बांसकोटा ,प्रकाश सपुत, ओशिन सिटौला , सुशान्त ठुले र डिजे नटकेस लगायतका कालाकर्मीहरूले बिभिन्न प्रस्तुतिहरू प्रस्तुत गर्ने छन -‘ करिब दुई बर्षपछी सिडनीमा हुन लागेको यो कार्यक्रमबाट सिड्नीबासी नेपालीहरूले भरपूर मनोरन्जन प्राप्त गर्न सक्ने जानकारी दिइएको छ -‘ प्रबासमा रहनु हुने नेपालीहरूलाई एउटै थलोमा जमघट गराएर आपसी माया र सदभाब साट्नु नै कार्यक्रमको उद्देश्य हो -‘ आयोजकले जानकारी दिएका छन ।

    हिमास ऐजुकेसन टाईटल स्पन्सर्ड र कंगारू ऐजुकेसन भिसा पार्टनर रहेको सिड्नी होली फेस्टिबल आयोजकले मार्च १९ तारेखका दिन कार्यक्रममा सहभागि भैदिन सिड्नीमा रहनु हुने नेपालीहरूलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार