Online Nepal आइतबार, बैशाख २३ २०८१

बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने

बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने


मध्यान्तर
  • सोमबार, चैत्र २१ २०७८

  • काठमाडौं । अबदेखि बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो ।

    यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने बिमा समितिको दाबी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार