Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता


मध्यान्तर
  • आइतबार, असार १२ २०७९

  • काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । आज साँझ मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।
    होटल याक एण्ड यतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो भने कम्पनीको डिडिए पछि तय हुने जनाइएको छ  ।बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

    हाल सूर्य लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रूपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रूपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार