Online Nepal शनिबार, बैशाख २९ २०८१

वहुप्रतिक्षीत स्कुटर सजुकी एभेनिस बजारमा

वहुप्रतिक्षीत स्कुटर सजुकी एभेनिस बजारमा


मध्यान्तर
  • बुधबार, भाद्र ८ २०७९

  •  

    काठमाडौँ ।  भि. जि. अटो मोवाइल प्रा.लि.ले बुधबार एक विशेष कार्यक्रम गरी नेपालमा वहुप्रतिक्षीत स्कुटर सुजकुी एभेनिस बजारमा ल्याएको छ । सोही कार्यक्रममा भि जि अटो मोवाइल प्रा .लि .का  निकुन्ज अग्रवाल सुजकि इन्डिया प्रा लि का म्यानेजर  International Marketing ब्यवस्थापन का म्यानेजर शखर तालवार तथा भि जि अटो मोवाइल प्रा लि का का महाप्रबन्धक धिरज भट्टराइहरुहरुले  सयुक्त रुपमा सुजकुी एभेनिसलाई अनावरण गरेका हुन् ।

    अती आकर्षक डिजाइनर मोडन आवरणले ले भरीएको सुजुकिको नँया स्कुटर जिन जेठ जेनेरेसनलाई लक्षित गरी वजारमा ल्याइएको हो

    अती आकर्षक डिजाइन र Suzuki Avenis स्कुटर नयाँ Gen Z Power, performance / Style  लाई बिशेष ध्यान दिएर बनाइएको Scooter Sporty Category मा हुनुको साथै विभिन्न Advanced sporty styling, Body mount bright LED headlamp, front fuel box with USB scooter, external hinge type fuel cap, large under seat storage space / motorcycle Inspired rear indicators रहेका छन् । लक्षित वर्गहरुलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मनपराउने कुरामा कम्पनी विश्वस्त छ । दुबैवर्गलाई अति सुहाउने भएकोले सुजुकीका मोटरसाईकल र स्कुटरहरु टेक्नोलोजी र  / smooth performance लाई ध्यान दिई बनाइएका हुन्छन्जसले गर्दा यिनीहरु अति नै विव्शासिलो र भरपर्दा हुन्छन्।

     

    प्रतिक्रिया
    थप समाचार