Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बंगलादेशसँग नेपाल २-० ले पछि

बंगलादेशसँग नेपाल २-० ले पछि


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं ।  साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग नेपाल २-० ले पछि परेको छ ।

    दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा १४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ ‌औं मिनेटमा दोश्रो गोल गरेको हो ।
    मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ ‌‌औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार