Online Nepal शुक्रबार, बैशाख १४ २०८१

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • मंगलबार, असोज ४ २०७९

  • काठमाडौँ । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परीक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार