Online Nepal शुक्रबार, बैशाख १४ २०८१

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • काठमाडौं । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ।

    धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो।

    आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

    आगलागीको कारणबारे अहिलेसम्म केही थाहा नभएको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। दमकलले आगो नियन्त्रण गर्ने प्रयार अघि बढाइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार