Online Nepal शुक्रबार, बैशाख १४ २०८१

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला


मध्यान्तर
  • सोमबार, मंसिर २६ २०७९

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

    शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूले पुष मसान्तभित्र आवेदन फारम भर्न सकिने बोर्डले सुचनामार्फत जनाएको छ।पुष १५ भित्र आवेदन बुझाउँदा ४०० रुपैयाँ र पुस मसान्तभित्र बुझाउँदा त्यसको दोब्बर ८०० रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार