Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेशनललाईफ इन्स्योरेन्सको तीनदिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनललाईफ इन्स्योरेन्सको तीनदिने चेयरपर्सन कार्यक्रम सम्पन्न


मध्यान्तर
  • शुक्रबार, पुष ८ २०७९

  • काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्नाअभिकर्ताहरुकालागि ३ दिने (२०७९ पौष ५ गते देखी७गते सम्म)“चेयरपर्सन क्लव, तािलम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टीमा सम्पन्न गरेको छ ।

    आ.व. २०७८/२०७९ मातोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दाबढि अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्ष णप्रदानगर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृ द्धिगर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षकश्री सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि तालिम शिक्षणप्रदा नगरिएकोे थियो साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराईएको थियो ।
    कम्पनीकाअध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्र ममा चेयर पर्सन क्लबमा छनौट हुनु भएको सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ घाषितहुनु भएकाअभिकर्ताहरुलाई सम्मान प्रदान गर्नु भएको थियो ।

    समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउनु हुँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गर्नु भयो ।कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषण काक्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थपलगानी गर्ने प्रतिवद्धत्ता जनाएका थिए ।

    सो समारोहमा सातवटै प्रदेशबाटआफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलगअलग प्रथम, द्धित्तिय, तृत्तियहुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलगअलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपाल भरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तियहुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथमहुने १ जना गरी ७ जनालाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

    सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदाआफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । ।

    प्रतिक्रिया
    थप समाचार