Online Nepal बुधबार, बैशाख १९ २०८१

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह


मध्यान्तर
  • बुधबार, पुष २० २०७९

  • काठमाडौं। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

    कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क )बाट प्रदेशसभा सदस्यमा शाह निर्वाचित भएका हुन् ।

    सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षी रहेका थिए । ती सबैले शाहको नाममा सर्वसम्मती जनाएका थिए ।

    प्रतिक्रिया
    थप समाचार