Online Nepal बुधबार, बैशाख १९ २०८१

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं । संघिय संसद प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनबाट राष्टिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । उनले १६६मतले विजयी भइन भने उनको प्रतिद्वन्द्वी विपक्षी कांग्रेसकी मुत्ताकुमारी यादवले  ९७ मत पाइन। निर्वाचित रानामगरलाई सत्ता गठबन्धनका एमाले , माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी , राप्रपाको समर्थन रहेको थियोे भने यादवलाई कांग्रेस, एकीकृत समाजवादी , राष्टिय जनमोर्चा , लोसपा को समर्थन रहेको थियोे । प्रतिनिसभाका २७५ सांसदमध्ये आजको बैठकमा २६४ सासद उपस्थित रहेका थिए ।

    प्रतिक्रिया
    थप समाचार