Online Nepal शुक्रबार, बैशाख २८ २०८१

जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् ।

    अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ(एनभिए)ले जनाएको छ ।

    ६ महिनाका लागि नेपालको राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक रहने उनको कार्यकाल मार्चदेखि अगष्टसम्म रहने एनभिएले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार