Online Nepal शुक्रबार, बैशाख २८ २०८१

पीएनजीको टोली नेपालमा

पीएनजीको टोली नेपालमा


मध्यान्तर
  • मंगलबार, फाल्गुन २३ २०७९

  • काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपालमा आयोजना हुने अन्तिम त्रिकोणात्मक सिरिजमा सहभागी हुन पपुवा न्युगिनी ९पीएनजी० टोली नेपाल आईपुगेको छ ।

    असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको नेपाल आईपुगेको हो । आगामी बिहिबारबाट त्रिकोणात्मक सिरिजमा पीएनजी , घरेलु टोली नेपाल तथा यूएईको सहभागीता रहने छ ।

    पीएनजीले घरेलु टोली नेपाल र यूएईसँग समान २(२ लिग टूको खेल खेल्नेछ । नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार