Online Nepal बुधबार, बैशाख १९ २०८१

नौ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरवारमा सुरु

नौ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरवारमा सुरु


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २६ २०७९

  • काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

    शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ ।

    साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार