Online Nepal शुक्रबार, बैशाख २८ २०८१

अर्धशतक बनाएका यूएईका वसिम आउट

अर्धशतक बनाएका यूएईका वसिम आउट


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

    नेपालका बलर सन्दिप लामिछानेले एईबाट अर्धशतक बनाएका मुहम्मद वसिमलाई आउट गरे ।

    सन्दीपले ६३ रनमा खेलिरहँदा वसिमलाई एलबीडब्ल्यूको धरापमा परेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार