Online Nepal शुक्रबार, बैशाख १४ २०८१

मकानवापुरमा यात्रुवाहक बस दुर्घटाना ,१५ जना घाइते

मकानवापुरमा यात्रुवाहक बस दुर्घटाना ,१५ जना घाइते


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौँ । मकानवापुरमा यात्रुवाहक बस दुर्घटानामा परेको छ ।

    मकावानपुरको महरी गाँउपालीका वडा नं ६ डिपार्टमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी मकावानपुरले जनाएको छ । प्रहरीका अनुसार ३ जनाको अवस्था गम्भिर रहेको छ ।

    आज दिउँसो काठमाडौबाटा हेटौँडा जादै गरेको बा ७ ख १३२६ नम्बरको बस आफै अनियन्त्रत भएर दुर्घटामा परेको प्रहरीको भनाई रहेको छ ।

    घाइते १५ जनालाई नै चितवनको भरतपुर अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया
    थप समाचार