Online Nepal शनिबार, बैशाख २९ २०८१

रसुवाको केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा

रसुवाको केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा


मध्यान्तर
  • शनिबार, चैत्र १८ २०७९

  • काठमाडौं ।  रसुवाको केरूङ नाका आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ। शनिबारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

    नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो।
    सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए।

    प्रतिक्रिया
    थप समाचार