Online Nepal बिहिबार, बैशाख २० २०८१

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज


मध्यान्तर
  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौँ । सत्तारूढ नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

    अहिले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएपछि रायमाझी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार