Online Nepal शुक्रबार, बैशाख २८ २०८१

पारससहित २ जना आउट

पारससहित २ जना आउट


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाडौं । नेपाल र युएईबीचको जारी खेलमा पारस खड्का सहित २ जना आउट भएका छन् । टी–ट्वान्टि अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा यूएईले दिएको १ सय ८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोश्रो विकेटमा प्रदिप सिंह ऐरीलाई गुमाएको हो ।

    पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई शुन्य रनमा आउट गुमाएको छ भने प्रदीप सिंह ऐरी व्यक्तिगत ८ रन बनाएर आउट पेभेलिएन फर्किएका छन् ।

    आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित १९ओभर २ बलमा सबै विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।

    यो पनि पढ्नुहोस्

    टी–ट्वान्टि शृङ्खलाः नेपाललाई १ सय ८ रनको लक्ष्य

    टि–ट्वान्टि शृङ्खलाः नेपालाई जित्नै पर्ने दबाब

    प्रतिक्रिया
    थप समाचार