Online Nepal सोमबार, बैशाख १७ २०८१

रोहित र सोमपालको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको जित

रोहित र सोमपालको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको जित


मध्यान्तर
  • मंगलबार, भाद्र २२ २०७८

  • काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ ।

    मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने रोमपाल २२ रनमा अविजित रहे ।

     

    प्रतिक्रिया
    थप समाचार