Online Nepal सोमबार, बैशाख १७ २०८१

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध


मध्यान्तर
  • शनिबार, असोज ३० २०७८

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज हुने भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन् । प्रतियोगिताको दौरान दुईवटा प्लेकार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

    अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमावलीको पालना गर्नुपर्ने पनि बताएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार