Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपाली महिला भलिबल टोली अपराजित रहँदै फाइनलमा

नेपाली महिला भलिबल टोली अपराजित रहँदै फाइनलमा


मध्यान्तर
  • सोमबार, पुष १२ २०७८

  • काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कीर्गिस्थनलाई ३ ० को सोझो सेटमा हराउँदै नेपाल अपराजित रहेको हो ।

    बंगलादेशको ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा सोमबार भएको खेलमा नेपालले २५-८, २५-१४, २५-१७ को जित हात पार्‍यो ।

    उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार