Online Nepal बुधबार, जेष्ठ २ २०८१

स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम

स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम


मध्यान्तर
  • बिहिबार, पुष १५ २०७८

  • काठमाडौँ । एसियाली सेन्ट्रल जोन भलिबलको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज विमानस्थल पुगेर स्वागत गरेका थिए । विमानस्थलमा खेलाडीको स्वागतमा बाजागाजा र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

    नेपाली टिम प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपालले गत वर्ष पनि महिलातर्फको उपाधि जितेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार