Online Nepal शनिबार, बैशाख २२ २०८१

बहराइनका राजकुमार लुक्लामा

बहराइनका राजकुमार लुक्लामा


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा लुक्ला पुगेका छन् । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि राजकुमारको टोली लुक्ला पुगेको हो ।

    राजकुमारसहित ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेको बताइएको छ भने टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् ।

    नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

    प्रतिक्रिया
    थप समाचार