Online Nepal बिहिबार, जेष्ठ १० २०८१

कोरोनाबाट २ दिनमा ३ व्यवसायीको निधन

कोरोनाबाट २ दिनमा ३ व्यवसायीको निधन


मध्यान्तर
  • बिहिबार, असार १० २०७८

  • काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणबाट २ दिनमा ३ व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज २ व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् ।

    यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृत्यु भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार