Online Nepal बुधबार, बैशाख १९ २०८१

सुदूरपश्चिममा एमालेको समर्थनमा मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेश

सुदूरपश्चिममा एमालेको समर्थनमा मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेश


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको समर्थनमा  मुख्यमन्त्रीमा एकीकृत समाजवादीका ससदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

    संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री दाबी गर्नका लागि सोडारी प्रदेश प्रमुख कहाँ पुगेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय छ ।

    एमाले , माओवादी केन्द्र नाउपा रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार